Saturday, February 27, 2021

सेभिल्लामाथि बार्सिलाेनाकाे सजह जित

एजेन्सी, १६ फागुन । स्पेनिस् लागि लिगामा बर्सिलोनाले सेभिल्लामाथि सहज जित निकोलेको छ । गएराति भएको खेलमा बार्सिलोनाले सेभिल्लालाई उसकै घेरेलु मैदानमा २–० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनालाई जित दिलाउनको लागि कप्तान लियोनेल मेस्सी र ओसमान डेम्बेले एक÷एक गोल गरे । खेल शुरु भएको २९ औँ मिनेटमा कप्तान मेस्सको पासमा डेम्बेलेले गोल गर्दै […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3r5APgP

No comments:

Post a Comment