Saturday, February 27, 2021

युभन्टेस बराबरीमा रोकियाे

एजेन्सी, १६ फागुन । इटालियन सिरी ‘ए’ मा युभन्टेस बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा युभेन्टस घरेलु टोली हेलास भेरोनासँग १–१ गोलको बराबरीमा रोकिएको हो। युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डोले गोल गरे भने भेरोनाको लागि एन्टोनिन बराकले गोल गरे । पहिलो हाफमा गोलरहित बराबरीमा टुंगिएको थियो । ४९औं मिनेटमा रोनाल्डोले फेडरिको चिइसाको पासमा गोल गर्दै […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3q4Dsy2

No comments:

Post a Comment