Monday, February 1, 2021

कोरोनाको असर : नेपाल र कतारबीच ३ खेलको टी २० क्रिकेट सिरिज स्थगित

काठमाडौं, १९ माघ । नेपाली राष्ट्रिय क्रिकेट टिमले कतारसँग खेल्ने ३ खेलको टी–२० सिरिज स्थगित भएको छ । फेब्रुअरी दोस्रो साताका लागि तय भएकोे टी–२० सिरिज स्थगित भएको हो । कतार क्रिकेट एसोसिएसनले कतार स्पोर्ट्स डेको अवसर पारेर नेपालसँग फ्रेबुअरी ९, १० र १२ मा टी–२० सिरिज राखेको थियो । तर कोभिड–१९ को असरका कारण […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Mo4gLR

No comments:

Post a Comment