Wednesday, February 10, 2021

सेभिल्लासँग बार्सिलाेना पराजित

एजेन्सी, २९ माघ । स्पेनिस कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा सेभिल्लासँग बार्सिलोना पराजित भएको छ । बुधबार राति भएको खेलमा सेभिल्लासँग बार्सिलोना २–० ले पराजित भएको हो । सेभिल्लालाई घरेलु मैदानमा जित दिलानउको लागि जुलेस कुन्डे र इभान राकिटिचले गोल गरे । खेलको २५औं मिनेटमा जुलेस कुन्डेले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Z52amZ

No comments:

Post a Comment