Wednesday, February 10, 2021

सुनसरीमा राष्ट्रिय कुस्ती प्रतियोगिता हुँदै

अमर काफ्ले इनरुवा, २९ माघ । सुनसरीमा फागुन २ र ३ गते राष्ट्रिय स्तरको कुस्ती प्रतियोगिता हुने भएको छ । सुनसरीको कोशी गाउँपालिकाको कटान क्षेत्रमा तेस्रो वीपी कोइराला स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता संचालन गर्न लागिएको हो । सृष्टि समाज इनरुवा र कोशी गाउँपालिकाको कार्यालयले संयुक्त रुपमा आयोजना गर्न लागेको प्रतियोगितामा विभागीय सहित ७ वटै प्रदेशको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3rNIyAh

No comments:

Post a Comment