Tuesday, February 16, 2021

टेस्ट क्रिकेट : भारतद्वारा इङ्ल्यान्ड ३१७ रनले पराजित

एजेन्सी, ४ फागुन । भारतले दोस्रो टेस्ट क्रिकेटमा भ्रमणकारी टोली इङ्ल्यान्डलाई ३१७ रनले पराजित गरेको छ । यो जितसँगै भारतले चार खेलको वर्तमान शृंखला १–१ को बराबरी गरेको छ ।पहिलो टेस्ट क्रिकेट खेल्दै गरेका भारतीय बायाँ हाते स्पिनर अक्षर पटेलले दोस्रो इनिङमा पाँच विकेट लिन सफल भएका थिए । जितका लागि चारसय ८२ रनको लक्ष्य […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2NzqZVq

No comments:

Post a Comment