Thursday, February 18, 2021

युरोपा लिग : टोटेनहमको शान्दार जित

एजेन्सी, ७ फागुन । युरोपा लिगको राउन्ड अफ ३२ को पहिलो लेगको खेलमा इंग्लिस क्लब टोटेनहम हट्स्परले शान्दार जित निकालेको छ । गएराति भएको खेलमा टोटेनहमले वल्फ्सवर्गर एसीलाई उसकै मैदानमा ४–१ को अन्तरले पराजित गरेको हो । टोटेनहमको शान्दार जित दिलाउनको लागि ह्युङ मिन सन, ग्यारेथ बेल, लुकास मोउरा र कार्लोस भिनिसियसले गोल गरे । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3bm1FKP

No comments:

Post a Comment