Tuesday, February 2, 2021

नगरमै पहिलोपल्ट महिला तथा पुरुष दौड

कोकिला भण्डारी धनकुटा, २० माघ । धनकुटाको पाख्रीबास नगरपालिकामा पहिलोपल्ट महिला तथा पुरुषहरुको लागि ‘पाख्रीबास युथ युनाइटेड’को आयोजनामा ६ किलोमिटरको दौड प्रतियोगिता हुने भएको छ । आगामी माघ २४ गते शनिबार बिहान ८ बजेबाट सुरु हुने उक्त प्रतियोगितामा महिला र पुरुष तर्फ बेग्ला बेग्लै प्रथम, दोस्रो र तेस्रो हुनेहरुलाई नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिने […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3tlKz87

No comments:

Post a Comment