Saturday, February 13, 2021

लिग वान : पीएसजी शीर्षस्थानमा उक्लियो

एजेन्सी, २ फागुन । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानको शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा निसमाथि २–१ को संघर्षपुर्ण जित निकाल्दै शीर्षस्थानमा उक्लिएको हो । घरेलु टोलीलाई जित दिलाउनको लागि जुलयन ड्राक्सलर र मोइस किनले गोल गरे । निसका रोनी लोपेसले एक गोल फर्काए । खेलको २२औं मिनेटमा जुलियन ड्राक्सलरको गोलबाट पीएसजीले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3jMItKc

No comments:

Post a Comment