Tuesday, February 16, 2021

बार्सिलोनमाथि पिएसजीको शान्दार जित, एमबाप्पेले गरे ह्याट्रिक

एजेन्सी, ५ फागुन । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ चरणको पहिलो लेगमा पेरिस सेन्ट जर्मने ( पिएसजी)ले स्पेनिस क्लब बार्सिलोनामाथि शान्दार जित निकालेको छ । गएराति भएको खेलमा पिएसजीले बार्सिलोनालाई ४–१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाकै घरेलु मैदानमा शान्दार जित दिलाउनको लागि युवा फरवार्ड कीलियन एमबाप्पेले ह्याट्रिक गरे । अर्को एक गोल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3djL7WB

No comments:

Post a Comment