Wednesday, February 17, 2021

महिला क्रिकेट टोलीलाई लोकतान्त्रिक खेलकुद संघको बिदाइ

काठमाडौं, ५ फागुन । नेपाल लोकतान्त्रिक खेलकुद संघले बागमती प्रदेश महिला क्रिकेट टोलीलाई आज शुभकामनासहित बिदाई गरेको छ । पोखरामा ६, ७ र ८ गते हुने ‘द अरनिको ट्रफी’ सिरिज अन्तरगतको होम एण्ड अवे प्रतियोगितामा प्रतिस्पर्धा गर्न बागमती प्रदेश महिला क्रिकेट टोली आजै त्यसतर्फ प्रस्थान गरेको हो । सिरिजमा गण्डकी प्रदेश र बागमती प्रदेशबिच ५० […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3qogrqV

No comments:

Post a Comment