Saturday, February 20, 2021

भालाडोलिडमाथि रियल म्याड्रिडकाे संर्घषपूर्ण जित

एजेन्सी, ९ फागुन । स्पेनिस ला लिगामा रियल म्याड्रिडले रियल भालाडोलिडमाथि संर्घषपूर्ण जित निकालेको छ । गएराति भएको खेलमा रियल म्यड्रिडले भालाडोलिडलाई १–० गोल अन्तरले पराजित गरेको हो । रियल म्यड्रिडलाई संर्घषपूर्ण जित दिलाउनको लागि ब्राजिली मिडफिल्डर क्यासमिरोले गोल गरे । उनले खेलको दोस्रो हाफमा गोल गर्दै रियल म्याड्रिडलाई स्पष्ट तीन अंक दिलाए । क्यासमिरोले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3btEVIS

No comments:

Post a Comment