Monday, February 15, 2021

राष्ट्रिय महिला लिग : घाइते भएका कारण सावित्रा भण्डारीले बाँकी खेल गुमाउने

काठमाडौं, ४ फागुन । खेलका क्रममा घाइते हुनुभएपछि विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबका महत्वपूर्ण खेलाडी सावित्रा भण्डारीले बाँकी खेल गुमाउनु हुनेभएको छ । एपिएफलाई राष्ट्रिय महिला लिग फुटबलको उपाधि नजिक पु-याउन भूमिका निर्वाह गर्नुभएकी भण्डारी सोमबार नेपाल पुलिस क्लबविरुद्धको खेलमा घाइते हुनुभएको थियो । खेलको ६९औँ मिनेटमा पुलिसका गोलकिपर उषा नाथसँग ठोक्किएपछि उहाँ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3b8Vmuj

No comments:

Post a Comment