Friday, February 12, 2021

प्रधानमन्त्री कप ब्याडमिन्टन : नेपाल नं. १ खेलाडी रत्नजित तामाङ्ग पराजित

काठमाडौं, ३० माघ । नेपाल नं. १ खेलाडी रत्नजित तामाङ्ग पराजित भएका छन् । चितवनमा जारी योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफाईनल प्रवेशका लागि भएको पुरुष एकल स्पर्धामा सेनाका रत्नजित सेनाकै हिमाल चन्दसंग पराजित भएका हुन् । प्रतियोगितामा सहभागिताको तयारीका लागि प्रशिक्षण गर्ने क्रममा खुट्टामा चोट बोकेका तामाङ्ग २१।१६, १३।२१, १२।२१ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3aWIerT

No comments:

Post a Comment