Tuesday, February 2, 2021

मेयर कप क्रिकेट आयोजना गर्न क्यान र काठमाडौँ महानगरपालिकाबीच सम्झौता

काठमाडौं, २१ माघ ।मेयर कप क्रिकेट प्रतियोगिता आयोजना गर्नका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) र काठमाडौँ महानगरपालिका बीच मंगलबार सम्झौता भएको छ । मेयर कप क्रिकेट आयोजना गर्न काठमाडौँ महानगरपालिकाले क्यानलाई रु ५० लाख सहयोग गर्ने भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यको रोहबरमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2O2XkV5

No comments:

Post a Comment