Friday, February 12, 2021

सुरोज र पविनको जोडी प्रधानमन्त्री कपको फाईनलमा

चितवन, १ फागुन । सेनाका सुरोज महर्जन र पविन लिनथेपको जोडी चितवनमा जारी योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलको फाईनल प्रवेश गरेका छन् । शनिबार बिहान भएको सेमिफाईनल खेलमा महर्जन र लिनथेपको जोडीले साईनोका अभिषेक बोसको जोडी माथि २१.१७, २१.१५ को सोझो सेटको जित निकाल्दै फाईनलमा बुटवल ब्याडमिन्टन क्लबका विश्वास […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3jM0J6u

No comments:

Post a Comment