Tuesday, February 23, 2021

कर्णाली प्रदेशस्तरीय फुटबल लिग चैतमा

सिमकोट, ११ फागुन । हुम्लामा पहिलो पटक कर्णाली प्रदेशस्तरीय फुटबल लिग प्रतियोगिता हुने भएको छ । हुम्ला फटबल एकेडेमीको आयोजनामा आगामी चैत महिनामा हुने सो प्रतियोगिताको आवश्यक तयारी भइरहेको एकेडेमीका अध्यक्ष विष्णु रावतले जानकारी दिनुभयो । जिल्लामा नयाँ दर्ता हुन चाहने तथा दर्ता भइसकेका पुराना क्लबलाई आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेर लिगको तयारीमा जुट्न उहाँले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3qKidmk

No comments:

Post a Comment