Saturday, February 6, 2021

हिमचितुवा अविरलले ‘के वान फेस्टिबल’मा भाग लिने

काठमाडौँ, २४ माघ । युवापुस्ताका चर्चित अन्तरराष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान फेस्टिबल’मा भाग लिने भएका छन् ।  आगामी चैत १५ गते जापानको टोकियो शहरमा आयोजना हुने सो महोत्सवमा उहाँले जापानका चर्चित बक्सर कोतुसँगसमेत भिडन्त  गर्ने भएका छन् । महोत्सवमा विश्वका चर्चित बक्सरलाई मात्र खेलाइने गरिन्छ । हिमालयन चितुवा नामले विश्व प्रसिद्ध अविरल सो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3rrSbEj

No comments:

Post a Comment