Tuesday, February 2, 2021

हामी सन २०२१ भित्र कोरोना लखेट्छौँ, खेल क्षेत्रमा बजेटपनि बढ्छ : प्रधानमन्त्री ओली

काठमाडौं, २० माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सन २०२१ भित्र कोरोना भाइरस निर्मूलन गराउने बताउनु भएको छ । मंगलबार काठमाडौंमा आयोजित “खेलकुदसँग प्रधानमन्त्री” अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरस यो बर्षभित्रै लखलेटिने दावी गर्नुभयो । प्रधानमन्त्री ओलीले यो बर्ष खेल क्षेत्रमा बजेट घटेको स्वीकार गर्दै कोरोना भाइरसको महामारीका कारण यस्तो भएको बताउनु […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3czFC5M

No comments:

Post a Comment