Sunday, February 7, 2021

इंग्लिस प्रिमियर लिग : शीर्ष स्थानको म्यानचेस्टर सिटी विजयी, लिभरपुल ४–१ गोल अन्तरले पराजित

काठमाडाैँ, २६ माघ । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले साविक विजेता लिभरपुललाई हराएको छ । उपाधि होडमा निकै महत्वपूर्ण मानिएको यो खेलमा म्यान सिटी ४–१ को फराकिलो गोल अन्तरमा विजयी भयो । लिभरपुलको मैदान एन्फील्डमा भएको खेलमा पाहुना टोली म्यान्चेस्टर सिटीलाई विजयी गराउन इके गुन्डोगानले दुई गोल गर्दा ग्याब्रियल जिसस र राहिम […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3oXp6z1

No comments:

Post a Comment