Saturday, February 6, 2021

ला लिगा : रियल म्याड्रिड दोस्रो स्थानमा उक्लियाे

एजेन्सी, २५ माघ । स्पेनिस ला लिगामा रियल म्याड्रिडले पूनरागमन जित निकालेको छ । गएराति भएको खेलमा रियलले हुएस्कामाथि २–१ को पूनरागमन जित निकालेको हो । रियललाई जित दिलाउनको लागि दुवै गोल राफयल भरानले गरे । हुएस्काका लागि जाभी गलानले गरेको गोल सान्त्वना बन्यो । ४८औं मिनेटमा काउन्टर अट्याकमा सिन्जी ओकाजाकीको पासमा जाभी गलानले गोल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2YRJAP5

No comments:

Post a Comment