Sunday, February 21, 2021

रौतहटमा सम्पन्न मेयर कप कराँतेमा सुदुर पश्चिम बन्यो टिम च्याम्पिन

बाल बिक्रम कार्की रौतहट, १० फागुन । रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न मेयर कप राष्ट्रिय कराँते प्रतियोगितामा सुदुर पश्चिम प्रदेश टिम च्याम्पियन बन्न सफल भएको छ । सो प्रदेश ४ स्वर्ण पदक सहित टिम च्याम्पियन बन्न सफल भएको हो । चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनाका चन्द्रनिगाहपुर स्थित तुलसी लाल स्मृती खेल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3buvCbM

No comments:

Post a Comment