Tuesday, February 16, 2021

वीपी कोइराला स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता : सेनालाई महिलातर्फ स्वर्ण

अमर काफ्ले, इनरुवा, ४ फागुन । सुनसरीको कोशी गाउँपालिकामा सम्पन्न तेस्रो वीपी कोइराला स्मृति राष्ट्रिय कुस्ती प्रतियोगितामा नेपाली सेनाले महिलातर्फ २ स्वर्ण जितेको छ । कोशी महोत्सवको अवसर पारी आयोजना गरिएको प्रतियोगितामा सेनाले २ स्वर्णसहित ४ पदक जितेको हो । सेनाले महिला तर्फको ५५ र ६५ केजी तौल समूहमा स्वर्ण जितेको छ । सेनाको लागि […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3dhYkiP

No comments:

Post a Comment