काठमाडाैं । चीनमा जारी विश्व सुन्दरी (मिस वर्ल्ड) प्रतियोगिताको टप २० मा नेपालकी श्रृङ्खला खतिवडा छानिएकी छिन्। शुक्रबार आयोजित ‘हेड टु हेड च्यालेञ्ज’ मा उनी प्रश्नको सही उत्तर दिँदै टप २० मा छानिएकी हुन्। प्रतियोगितामा सहभागीहरुलाई २० समूहमा बाँडेर हरेक समूहबाट एक-एक जना छानिएको हो । उनले आफ्नो समूहमा रहेका अर्जेन्टिना, बोज्निया हर्जगोविना, गोआ, माल्दोभ र […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2RoMEwH
No comments:
Post a Comment