काठमाडौँ । प्रदेश नं ५ मा हुने आठौँ राष्ट्रिय खेलकूदका लागि विभिन्न जिल्लामा छनोट प्रतियोगिता आजदेखि शुरु भएको छ । जुम्ला, भोजपुर, सल्यान, सङ्खुवासभा, तेह्रथुम, गुल्मी, स्याङजा, हुम्ला, बाग्लुङ, बर्दिया, डोल्पा, बैतडी, डडेल्धुरालगायतका १४ जिल्लामा छनोट शुरु भएको आठौँ राष्ट्रिय खेलकूद २०७५ तयारी सचिवालयले जनाएको छ । छनोट कार्य मङ्सिर २१ गतेसम्म चल्नेछ । आठौँ […]from खेल – News24 : Premium News Channel https://ift.tt/2DRRn6d
No comments:
Post a Comment