काठमाडौं । बिश्व ब्याडमिन्टन महासंघको स्विकृत तथा ब्याडमिन्टन एशियाको कार्यक्रम ‘योनेक्स सनराईज ईन्टरनेशनल सेरिज – २०१८’ मंगलबार देखि काठामाडौंमा आयोजना हुने भएको छ । यो नेपालमा आयोजना भएको लगातार तेश्रो अन्तराष्ट्रिय सिरिज हो । नेपाल ब्याडमिन्टन संघको आयोजनामा हुने प्रतियोगितामा नेपाल सहित विभिन्न २० राष्ट्रका खेलाडीहरुले सहभागिता जनाउने नेपाल ब्याडमिन्टन संघका सह महासचिव लव भक्त […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Q2AIEv
No comments:
Post a Comment