Friday, November 30, 2018

आयो नयाँ प्रविधि, खरको छानामा सलाई कोरेर लगाए पनि लाग्दैन आगो

सञ्चिता घिमिरे ललितपुर, १४ मङ्सिर । खरको छानामा मट्टितेल छर्केर आगो लगाउँदा पनि लाग्दैन भन्दा तपाईँलाई अपत्यारिलो लाग्न सक्छ । तर यो सत्य हो । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले खरको छाना भएका घरलाई आगोबाट सुरक्षित बनाउन सकिने प्रविधिको विकास गरेको छ । यो प्रविधिको प्रयोगबाट खरको छाना भएका घरलाई आगोबाट बचाउन सकिन्छ […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2Q3lP4O

No comments:

Post a Comment