काठमाडौं, १४ मंसिर । विगत तीन दशकदेखि अमेरिकामै रहेर नेपालको तेक्वान्दो खेलको प्रशिक्षणमा सहयोग गर्दै आएका नारायण गुरुङ केही समयको लागि नेपाल फर्केका छन् । कास्कीको स्थानीय बासिन्दा रहेका प्रशिक्षक गुरुङ घरायसी कामको लागि नेपाल फर्केका हुन् । नेपालमै तेक्वान्दो खेलको राम्रो भविष्य रहँदा रहँदै पनि आफूले अमेरिकामा कामको राम्रो अवसर पाएकाले अमेरिका जानुपरेको प्रशिक्षक […]from खेल – News24 : Premium News Channel https://ift.tt/2SlBQzA
No comments:
Post a Comment