ललितपुर, १३ मङ्सिर : चलचित्रमा पटकपटक सशक्त महिलाको भूमिका निभाउनुभएकी करिश्मा मानन्धरले वास्तविक जीवनमा भने कहिल्यै आफ्ना कुरा राख्न सक्नुभएन । दुई दशकसम्म गुम्साएर राखेका पीडा अचेल उहाँ खुलेरै भन्न थाल्नुभएको छ । उहाँ जस्तै अधिकांश महिलासमेत आफूले भोगेको असमान व्यवहारका बारेमा बोल्न नसकेको उहाँको अनुभव छ । नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्यसमेत रहनुभएकी उहाँ […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Qw0gJg
No comments:
Post a Comment