काठमाडौं । विदेशी भूमिमा हजारौं नेपाली चेलीहरू कामदारको रूपमा जाँदा दासी जीवन बिताउन बाध्य छन् । यही वास्तविक घटनालाई गीतको रूपमा उतार्दै ‘नजाउ चेली विदेश’ बोलको गीत सार्वजनिक भएको छ । समाजका घटनालाई शब्दमा तिखो प्रहार गर्ने गीतकार संगीता बायुङ राईको शब्द रचना रहेको ‘नजाउ चेली विदेश’ गीतलाई समाजसेवी तथा गायक, संगीतकार जितेन वान्तावाले स्वर […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Si6GsM
No comments:
Post a Comment