काठमडाैं । मिस नेपाल २०१८ विजेता श्रृङ्खला खतिवडा चीनमा जारी मिस वर्ल्डको ६८ औँ संस्करणमा सहभागी छन्। नेपाली चेली मिस वर्ल्डमा सहभागी भएर १२० प्रतिस्पर्धीमध्ये उत्कृष्ट ३० मा पर्न सफल भएको यो पहिलोपटक हो। उपाधि जित्ने नजित्ने ८ डिसेम्बरमा हुने फाइनलमा तय हुन्छ। तर मिस वर्ल्डका प्रतिस्पर्धीलाई भोट गर्ने समय आज बेलुकी ५ बजेसबाट सकिँँदैछ । […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2TYggTy
No comments:
Post a Comment