Wednesday, August 28, 2019

युइएफए वर्ष खेलाडीकाे घाेषणा आज, मेस्सी, राेनाल्डाे र भान डाइकमध्ये कसले मार्ला बाजी ?

काठामडाैँ । यूईएफए वर्षको पुरुष खेलाडीको घोषणा आज (बिहीबार) राति हुँदैछ । यस पटक युरोपको उत्कृष्ट फुटबलर बन्ने होडमा तीन जना खेलाडी छन् । बार्सिलोनाका लियानल मेस्सी र युभेन्टसका क्रिष्टियानो रोनाल्डो पुरानै अनुहार हुन् । गोल गर्ने खेलाडीहरुको सूचिमा यो पटक गोल बचाउने खेलाडीको नाम समावेश भएको छ । अर्थात् लिभरपुलका डिफेन्डर भर्जिल भान डाइकले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2UetJao

No comments:

Post a Comment