Thursday, August 29, 2019

यस्तो बन्यो सोनमको ‘द जोया फैक्टर’को ट्रेलर

काठमाडौं । अभिनेत्री सोनक कपुर अभिनित फिल्म ‘द जोया फैक्टर’को ट्रेलर रिलिज भएको छ । फिल्ममा एक जबरदस्त कहानीलाई प्रस्तुत गरिने बताइएको छ । पछिल्लो समय यो फिल्मको फोष्टरहरु सार्वजनिक गरिएको थियो । पोष्टर रिलिज भएसँगै फिल्मको कन्टेन्टको चर्चा सुरु भएको छ । फिल्ममा सोनमको अपोजिटमा दुलकर सलमान रहेका छन् । यो फिल्म २० सेप्टेम्बरबाट […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2MJ5fVF

No comments:

Post a Comment