Thursday, August 29, 2019

च्याम्पियन्स लिगको नयाँ सिजनको ड्र सार्वजनिक, कुन टिम कुन समूहमा परे ?

काठमाडाैँ । च्याम्पियन्स लिगको नयाँ सिजनको ड्र सार्वजनिक गरिएको छ । सार्वजनिक भएको खेलतालिका अनुसार डिफेन्डिङ च्याम्पियन लिभरपुल समूह ईमा परेको छ । लिभरपुलसँगै समूह इ मा इटालियन क्लब नेपोली, अष्ट्रियाको साल्जबर्ग र बेल्जियमको जेन्क छन् । समूह एमा रियल मड्रिडसँगै फ्रान्सको पीएसजी, बेल्जियमको क्लब ब्रुगे र टर्कीको गलातासारे छन् । समूह बीमा बेल्जियमको रेड […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2zzMGKM

No comments:

Post a Comment