हरिशजङ्ग क्षेत्री काठमाडौं । नेपाल भ्रमण बर्षलाई सघाउने उद्देश्यका साथ १३औं संस्करणको काठमाडौं म्याराथन पुस पहिलो साता आयोजना हुने भएको छ ।मंगलबार आयोजक प्रो स्पोर्टस प्रा लि ले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि काठमाडौं म्याराथनको १३अौं संस्करण पुस ५ गते आयोजना हुने भएको जनाएको छ । आयोजक प्रो स्पोर्टसले यसअघि दशैं अघि म्याराथन आयोजना गर्ने […]from खेल – News24 : Premium News Channel https://ift.tt/2KZL7wo
No comments:
Post a Comment