Thursday, August 29, 2019

‘उत्कृष्ट फरवार्ड’ अवार्ड मेस्सीलाई, उत्कृष्ट गोलकिपर एलिसन

एजेन्सी । स्पेनिस बार्सिलोनाका सुपरस्टार तथा कप्तान लिओनल मेस्सीले वर्षको उत्कृष्ट फरवार्ड अवार्ड जितेका छन् । यूईएफए वर्ष सर्वोत्कृष्ट खेलाडी अवार्ड भने लिभरपुलका भर्जील भान डाइकले जिते । युरोपेली फुटबलको सर्वोच्च संस्था यूईएफएले आयोजना गरेको वर्षको उत्कृष्ट खेलाडीअन्तर्गत उक्त विधाको अवार्ड मेस्सीले जितेका हुन् । गत सिजन मेस्सीले च्याम्पियन्स लिगमा कूल १२ गोल गर्दै सर्वाधिक […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Ue72D7

No comments:

Post a Comment