Saturday, August 31, 2019

दोस्रो तरुण कप फुटबल प्रतियोगिता हुने

सुरेश श्रेष्ठ दाङ १४ भदौ, दाङ । दाङको तुलसीपुरमा दोस्रो तरुण कप फुटबल प्रतियोगिता २०७६ हुने भएको छ । तरुणदल तुलसीपुर उप–महानगरपालिका वडा नं ५ को आयोजनामा संञ्चालन गरिन लागेको जिल्ला स्तरिय फुटबल प्रतियोगिता आउदो असोज १० गतेदेखि सुरु हुुनेछ । स्थानिय स्तरमा खेलकुदको पहुँच अभिवृद्धि गर्ने र नयाँ पिढीलाई फुटबल खेलमा स्थापित गर्ने उदेश्यका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2NLmK7p

No comments:

Post a Comment