काठमाडाैँ । इन्टर मिलानले नयाँ सिजनको इटालियन सिरी ए फुटबलमा विजयी सुरुवात गरेको छ । लिग अन्तर्गत गए राति भएको सिजनको आफ्नो पहिलो खेलमा इन्टर मिलानले लीसीलाई ४–० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा हालै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट इन्टर मिलान गएका रामेलु लुकाकुले सिरी ए डेब्यु खेलमा गोल गरे । उनीसहित […]from खेल – News24 : Premium News Channel https://ift.tt/2zq1ziN
No comments:
Post a Comment