काठमाडौं । फिल्म ‘छ माया छपक्कै’ को फर्स्ट लुक सार्वजनिक गरिएको छ। दिपक राज गिरी र दिपा निरौलाको फिल्म ‘छ माया छपक्कै’को फर्स्ट लुक्सको रुपमा एक पोस्टर सार्वजनिक भएकाे हाे । सार्वजनिक पोस्टरमा केकी अधिकारी, दिपक राज गिरी, जितु नेपाल र केदार घिमिरे अटिएका छन्। पोष्टरमा केकीले घुम ओडि रहेकी छिन् भने दिपक राज गिरी, […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/30DF5XN
No comments:
Post a Comment