Thursday, February 11, 2021

क्लब विश्वकप फुटबलको उपाधी बायर्नलाई

एजेन्सी, ३० माघ । जर्मन क्लब बायर्न म्युनिखले फिफा क्लब विश्वकप फुटबलको उपाधी जितेको छ । कतारमा बिहीबार राति भएको फाइनलमा मेक्सिकोको टाइग्रेसलाई १–० ले हराउँदै बायर्न च्याम्पियन बनेको हो । अहमेद विन अली स्टेडियममा बायर्नलाई जित दिलाउन बेन्जामिन पाभर्डले निर्णायक गोल गरे । पाभर्डले खेलको ५९ औं मिनेटमा गोल गरेका थिए । यससंगै बायर्नले दोस्रो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Z7M24j

No comments:

Post a Comment