Thursday, February 11, 2021

आइपिएल अक्सन : नेपालबाट सन्दीप लामिछाने छानिए, न्युनतम मूल्य ४० लाख भारू !

काठमाडाैँ, ३० माघ । इन्डियन प्रिमियर लिग (आईपीएल)को चेन्नाईमा हुने अक्सनमा नेपालबाट सन्दीप लामिछाने मात्रै छनोट भएका छन् । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले बिहीवार सार्वजनिक गरेको सूचीमा नेपालबाट सन्दीप मात्र परेका हुन् । यही फेब्रुअरी १८ मा हुने आईपीएल अक्सनका लागि नेपाल क्रिकेट संघ (क्यान)ले ८ नेपाली खेलाडीको नाम सिफारिस गरेको थियो । प्रारम्भिक सूचीमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3q8yJMJ

No comments:

Post a Comment