Friday, February 12, 2021

‘आइसीसी लिग-टु’ काे नेपाल, अमेरिका र ओमानबीचको एकदिवसीय सिरिज स्थगित

काठमाडौँ, ३० माघ । आगामी चैतमा नेपाल, ओमान र अमेरिकाबीच हुने भनिएको आईसिसी विश्वकप लिग–२ को खेल स्थगित भएको छ । कोरोना भाइरसका कारणले अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले विश्वकप लिग टु अन्तर्गत यो बर्षको मे महिनासम्म तय भएका तीन वटा सिरिजलाई स्थगित गरेको हो । नेपाल, अमेरिका र ओमानबीचको सिरिजसँगै पिएनजी, स्कटल्यान्ड र ओमानबीच अप्रिलमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3d9KVZV

No comments:

Post a Comment