Friday, February 12, 2021

एक महिलाका कारण टोकियो ओलम्पिकका प्रमुखले दिए राजीनामा

टोकियो, ३० माघ । जापानको राजधानी टोकियोमा आयोजना हुन लागेको टोकियो ओलम्पिक–२०२० को आयोजक कमिटीका सभापति योशिहिरो मोरीले राजीनामा दिएका छन् । महिलामाथि गत साता अभद्र शब्द प्रयोग गरेको भन्दै चौतर्फी आलोचना भएपछि उहाँले राजीनामा दिएका हुन् । जापानका पूर्व प्रधानमन्त्री समेत रहेका ८३ वर्षीय मोरीले आयोजक समितिको कार्यकारी समितिको विशेष बैठकमा आफूले राजीनामा दिएको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3pdHZxK

No comments:

Post a Comment