Tuesday, February 9, 2021

म्यानचेस्टर एफए कपको क्वाटरफाइनमा

एजेन्सी, २८ माघ । म्यानचेस्टर युनाइटेड एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा वेस्ट ह्यामलाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै म्यानचेस्टर युनाइटेड एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको हो । घरेलु मैदान म्यानचेस्टर युनाइटेडलाई एफए कपको क्वाटरफाइनलमा पुर्याउनको लागि स्कट म्याकटोमिनेले गोल गरे । उनले ९७औं मिनेटमा मार्कुस रासफोर्डको पासमा गोल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Z48Amc

No comments:

Post a Comment