Tuesday, February 9, 2021

ला लिगा : रियल म्याड्रिड दाेस्राे स्थानमा उक्लियाे

एजेन्सी, २८ माघ । साविक विजेता रियल म्याड्रिडले स्पेनिस ला लिगामा सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा रियले म्यड्रिडले गेटाफेलाई २-० गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडलाई सहज जित दिलाउनको लागि करिम बेन्जिमा र फर्लान्ड मेन्डीले १-१ गोल गरे । रियल म्याड्रिडले दुवै गोल दोस्रो हाफमा गरेको थियो । खेलको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3a5zwbB

No comments:

Post a Comment