Saturday, February 13, 2021

एलाभेसमाथि बार्सिलोनाकाे शान्दार जित, मेस्सी र ट्रिन्काओ चम्किए

एजेन्सी, २ फागुन । स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले शान्दार जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले एलाभेसलाई ५–१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनालाई शान्दार जित दिलाउनको लागि कप्तान लियोनेल मेस्सी र ट्रिन्काओको समान दुई/दुई गोल गरे भने एक गोल जुनियर फिर्पो थपे । एलाभेसका लुइस रिओजाको गोल सान्त्वना बन्यो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3pkFVnR

No comments:

Post a Comment