Saturday, February 13, 2021

टोटनह्याममाथि म्यानचेस्टर सिटीको सहज जित

एजेन्सी, २ फागुन । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले टोटनह्याम हटस्परमाथि सहज जित निकालेको छ । गएराति भएको खेलमा सिटीले टोटनह्यामलाई ३–० गोल अन्तरले पराजित गरेको हो । सिटीको सहज जित दिलाउनको लागि इल्केए गुन्डोगानले दुई तथा रोड्रीले एक गोल गरे । खेलको २३औं मिनेटमा रोड्रीले पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई अग्रता […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3rLjlWW

No comments:

Post a Comment