Friday, February 19, 2021

प्रदेश १ स्तरिय मेयरकप ब्याडमिन्टन फागुन तेश्रो हप्ता देखि हुने

भोजपुर, ७ फागुन । भोजपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजन र योनेक्स सनराईजको सहप्रायोजनमा प्रदेश १ स्तरिय मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ फागुन १९ देखि २२ गते सम्म भोजपुरमा आयोजना हुने भएको छ । सदरमुकामस्थित भोजपुर बहुमुखी क्याम्पसको कभर्डहलमा संचालन हुने प्रतियोगितामा पुरुष तथा महिला एकल, पुरुष युगल, यु – १७ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3k6lPNc

No comments:

Post a Comment