Friday, February 19, 2021

द अरनिको ट्रफी २०२१ क्रिकेट : काठमाडौंको बिजयी सुरुवात

काठमाडौं, ७ फागुन । टिम डिएससी काठमाडाैंले द अरनिको ट्रफी २०२१ मा बिजयी सुरुवात गरेको छ । डिएससी काठमाडाैं र गण्डकी प्रदेश विच ५० ओभरको महिला ६ एक दिवसिय सिरिजको पहिलो खेलमा डिएससी काठमाडाैं गण्डकी प्रदेशमाथि २ विकेटको जित हात पार्न सफल भएको हो । टस जितेर पहिले ब्याटिङ्ग गरेको गण्डकी प्रदेश ३७.३ ओभरमा सवै […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2OStDqd

No comments:

Post a Comment