Saturday, February 6, 2021

वल्र्ड टेनिस टुर– जे ५ पहिलो सर्किट सिंगल्स : अमन र मार्ते बने च्याम्पीयन

काठमाडौं, २४ माघ । भारतका अमन दहिया र बेल्जियमकी मार्ते लाम्ब्रेच आईटीएफ वल्र्ड टेनिस टुर– जे ५ को पहिलो सर्किटअन्तर्गत सिंगल्समा शनिबार च्याम्पियन बनेका छन् । पुरुष फाइनलमा अमनले स्पेनका तोमस क्युसदा पेरेजलाई ६–२ र ६–२ को सोझो सेटमा पराजित गरे । महिलाको उपाधि भिडन्तमा मार्तेले आफ्नै राष्ट्रकी रोमाने लोङग्युभिल्लेलाई सीधा सेटमा ६–० र ६–३ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2YPNBU7

No comments:

Post a Comment